Cookies on this website

We use cookies to ensure that we give you the best experience on our website. If you click 'Accept all cookies' we'll assume that you are happy to receive all cookies and you won't see this message again. If you click 'Reject all non-essential cookies' only necessary cookies providing core functionality such as security, network management, and accessibility will be enabled. Click 'Find out more' for information on how to change your cookie settings.

Nepal

कोभिड १९ को महामारीले विश्वभरिको मानवजाति र स्वास्थ्यसेवालाई असर पुर्याइरहेको छ । बेलायतबाट सुरु भएको RECOVERY अध्ययनले कोभिड १९ का फाइदाजनक उपचारहरु विभिन्न जनसमुदायमा प्रभावकारी र उपलब्ध छन् वा छैनन् भनेर बुझ्नका लागि अन्तर्राष्ट्रिय स्तरमा विस्तार भइरहेको छ ।

नेपाल स्थित अक्सफर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च( OUCRU-NP) नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को (NHRC) अगुवाईमा देश भरिका विभिन्न स्थानबाट कोभिड १९ लागेका विरामीहरुलाई RECOVERY INTERNATIONAL मा सहभागीताको लागि आमन्त्रण गरिनेछ

regulatory documents

Initial approval

data privacy notice

Nepalese