Cookies on this website

We use cookies to ensure that we give you the best experience on our website. If you click 'Continue' we'll assume that you are happy to receive all cookies and you won't see this message again. Click 'Find out more' for information on how to change your cookie settings.

Nepal

क्लिनिकल ट्रायलमा संलग्न कर्मचारीहरूका लागि 

RECOVERY ट्रायलमा तपाईंको सहयोगका लागि धन्यवादयस अध्ययनमा निमोनियाको (इन्फ्लुएन्जासँग सम्बन्धित वा समुदायबाट संक्रमित निमोनिया) कारणले अस्पताल भर्ना भएका बिरामीहरूलाई सहभागी हुन आमन्त्रण गर्न सकिन्छयो अध्ययन व्यस्त क्लिनिकल तथा अनुसन्धान कर्मचारीहरूलाई जतिसक्दो कम भार पर्ने गरी डिजाइन गरिएको छ।  

RECOVERY परीक्षण प्रोटोकल: नेपालका लागि क्षेत्र-विशेष परिशिष्टअनलाइन

RANDOMISATION प्रणाली  

माथिको लिंक प्रयोग गरी अनलाइन तालिम पूरा गरिसकेपछि, तपाईंले अनलाइन RANDOMISATION प्रणाली प्रयोग गरेर बिरामीहरूलाई अध्ययनमा सहभागी गराउन सक्नुहुनेछ 

नमूना Randomisation फारम 

कृपया ध्यान दिनुहोस्, यो केवल एउटा नमूना (Sample) Randomisation फारम मात्रै होRandomisation अनलाइन प्रणालीको प्रयोग गरेर मात्रै गर्न सकिन्छ 





बिरामीहरुको लागि 

RECOVERY अध्ययनको बारेमा बुझ्न चाहनु भएकोमा धन्यवाद यो अध्ययनमा हामी निमोनियाको कारणले अस्पताल भर्ना भएका बिरामीहरु, जसमा फ्लू भाइरसको कारणले हुने इन्फ्लुएन्जा निमोनिया पनि समावेश गरिएको , उहाँहरुलाई अध्ययनमा सहभागी हुन अनुरोध गर्दछौ हामी तल प्रदान गरिएको जानकारी पत्रले तपाईंका सबै प्रश्नहरूको उत्तर दिनेछ भन्ने आशा राख्दछौ  

सहभागी जानकारी पत्र 

 

regulatory documents

Initial approval

data privacy notice

Nepalese