Nepal
The COVID-19 pandemic is affecting people and health services globally. The RECOVERY trial is expanding internationally to increase our understanding of whether potential beneficial COVID-19 treatments are effective and available across different populations.
Indonesia and Nepal, countries where Oxford University already has strong links with research institutes, are the first countries to join.
Led by the Oxford University Clinical Research Unit (OUCRU-NP) and Nepal Health Research Council (NHRC) in Nepal, COVID-19 patients from selected sites across the country may be invited to participate in RECOVERY INTERNATIONAL. The Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital) and Armed Police Force Hospital (APF Hospital) are the main recruitment sites. 600 participants are planned to be recruited from the above 2 sites.
कोभिड १९ को महामारीले विश्वभरिको मानवजाति र स्वास्थ्यसेवालाई असर पुर्याइरहेको छ । बेलायतबाट सुरु भएको RECOVERY अध्ययनले कोभिड १९ का फाइदाजनक उपचारहरु विभिन्न जनसमुदायमा प्रभावकारी र उपलब्ध छन् वा छैनन् भनेर बुझ्नका लागि अन्तर्राष्ट्रिय स्तरमा विस्तार भइरहेको छ ।
(अक्सफर्ड विश्वविद्यालयले समन्वयगर्ने अनुसन्धानात्मक संस्थाहरु भएका देशहरु जस्तै नेपाल,इन्डोनेसिया यस अध्ययनसँग जोडिएका पहिलो दुई राष्ट्रहरु हुन् ।)
(नेपाल स्थित अक्सफर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च( OUCRU-NP) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को (NHRC) अगुवाईमा देश भरिका विभिन्न स्थानबाट कोभिड १९ लागेका विरामीहरुलाई RECOVERY INTERNATIONAL मा सहभागीताको लागि आमन्त्रण गरिनेछ । टेकु अस्पताल (शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल) र सशस्त्रप्रहरी बल अस्पताल ( APF अस्पताल) अध्ययनमा सहभागीलाई संलग्न गर्ने दुई प्रमुख स्थानहरु रहेका छन् । उल्लेखित यि दुई स्थानहरु बाट ६०० जनालाई अध्ययनमा सम्मेलित गराउने योजना रहेको छ।)