Cookies on this website
We use cookies to ensure that we give you the best experience on our website. If you click 'Continue' we'll assume that you are happy to receive all cookies and you won't see this message again. Click 'Find out more' for information on how to change your cookie settings.

Nepal

कोभिड १९ को महामारीले विश्वभरिको मानवजाति र स्वास्थ्यसेवालाई असर पुर्याइरहेको छ । बेलायतबाट सुरु भएको RECOVERY अध्ययनले कोभिड १९ का फाइदाजनक उपचारहरु विभिन्न जनसमुदायमा प्रभावकारी र उपलब्ध छन् वा छैनन् भनेर बुझ्नका लागि अन्तर्राष्ट्रिय स्तरमा विस्तार भइरहेको छ ।

(अक्सफर्ड विश्वविद्यालयले समन्वयगर्ने अनुसन्धानात्मक संस्थाहरु भएका देशहरु जस्तै नेपाल,इन्डोनेसिया यस अध्ययनसँग जोडिएका पहिलो दुई राष्ट्रहरु हुन् ।)

(नेपाल स्थित अक्सफर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च( OUCRU-NP) नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को (NHRC) अगुवाईमा देश भरिका विभिन्न स्थानबाट कोभिड १९ लागेका विरामीहरुलाई RECOVERY INTERNATIONAL मा सहभागीताको लागि आमन्त्रण गरिनेछ टेकु अस्पताल (शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल) सशस्त्रप्रहरी बल अस्पताल ( APF अस्पताल अध्ययनमा सहभागीलाई संलग्न गर्ने दुई प्रमुख स्थानहरु रहेका छन् उल्लेखित यि दुई स्थानहरु बाट ६०० जनालाई अध्ययनमा सम्मेलित गराउने योजना रहेको छ।)

regulatory documents

Initial approval